Main
नवलपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते
११ फागुन, गैंडाकोट । पूर्वी नवलपरासी (नवलपुर)को विनयी त्रिवेणी गाउँपालिका ३ मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । ना १ क ९१२९ नम्बरको टिपर शनिबार अपराह्न सडक छेउँमा पल्टिँदा मकवानपुरको बागमती गाउँपालिका ६ फापरबारीका ३२ वर्षीय नरबहादुर बाइवाको मृत्यु भएको हो । उनी सोही टिपरका चालक…
– यस समाचारको श्रोत : Online Khabar हो ।