Main

नवीन न्यौपाने एफसी चितवनको मुख्य प्रशिक्षक नियुक्त

२५ माघ, काठमाडौ । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि नवीन न्यौपानेलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ । चितवनले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत न्यौपानेलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको जानकारी दिएको छ । यसअघिका दुई संस्रकणमा पोखरा थण्डर्सका मुख्य प्रशिक्षक रहेका न्यौपाने तेस्रो संस्करणमा भने फरक क्लबको प्रशिक्षक बन्ने भएका हुन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button