Main
नागढुंगा सुरुङमार्ग १७ पुसदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ : मन्त्री दाहाल
११ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी १७ पुस (१ जनवरी सन् २०२६) देखि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताएका छन् । मन्त्री दाहालले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्दै यस्तो बताएका हुन् । मन्त्री दाहाल मन्त्रालयका सचिवसहितका उच्चस्तरीय अधिकारी लिएर आइतबार निर्मार्णाधीन सुरुङमार्गको अनुगमन तथा निरीक्षण गर्न पुगेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।