Main
नागढुङ्गा–नौबिसे सडकखण्ड जेठ १० गतेदेखि दिउँसो साढे ४ घण्टा बन्द हुने
७ जेठ, काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि यही जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ । यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सडक निर्माण…
– यस समाचारको श्रोत : Online Khabar हो ।