Main

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकमाथि दुर्व्यवहार गर्नेको पहिचान खुल्यो

४ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान खुलेको छ । सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका हुन् । त्यसपछि अनुसन्धानमा जुटेको व्यक्तिले दुर्व्यहार गर्नेको पहिचान गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले व्यक्तिको पहिचान भइसकेकाले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button