Main

नागरिक एपमा देखिन थाल्यो ड्राइभिङ लाइसेन्स

१८ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि अवरुद्ध भएको लाइसेन्स सम्बन्धी सेवाहरू आंशिक रुपमा सुरु भएका छन् । यसै क्रममा नागरिक एपमा समेत ड्राइभिङ लाइसेन्स देखिन थालेको छ । आन्दोलनपछि नागरिक एपमा समेत लाइसेन्स देखिएको थिएन । यातायात व्यवस्था विभागको सर्भर आंशिक चल्न थालेसँगै सो सेवा समेत सुरु भएको हो । विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button