Main

नागरिक समाजसँग प्रधानमन्त्रीले भनिन्– निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदैछौं

१ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचन सम्बन्धी अध्यादेश ल्याउन लागेको जानकारी दिएकी छन् । उनले सोमबार नागरिक समाजका नेताहरू छलफल गरेकी छन् । जसलाई सम्बोधन गर्दै उनले युवाहरूको असन्तुष्टि सम्बोधन गर्ने गरी अध्यादेश ल्याउन लागिएको जानकारी दिएकी हुन् । उनले भनेकी छन्, ‘उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button