Main
नाटकमा अभिनय गरेपछि बन्द भएको मुल फुट्यो : रेखा थापा
काठमाडौ । अभिनेत्री रेखा थापाको डेब्यु नाटक ‘मीरा’ अहिले कान्तिपुुर थिएटरमा मञ्चन भैरहेको छ । पहिलो नाटकमै रेखाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेकी छन् । नाटकका कलाकार धमाधम फिल्ममा आइरहँदा रेखाको थिएटर प्रवेशले फिल्म पृष्ठभूमि भएका अन्य कलाकारलाई नाटकतर्फ जान प्रेरित गर्नसक्ने विश्वास छ । यस्तोमा १ घण्टा २० मिनेटको नाटकमा रेखाले पहिलोपटक ‘लाइभ पर्फमेन्स’…
– यस समाचारको श्रोत : Online Khabar हो ।