Main
नाबालिकालाई यौन पेसामा लगाएको आरोपमा स्पा सञ्चालक पक्राउ
४ फागुन, काठमाडौं । नाबालिकालाई यौन पेसामा लगाएको आरोपमा एक स्पा सञ्चालिका पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–५ घर भएकी ४१ वर्षीया स्मृति भनिने रमिला गौतम छिन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनले ठमेलस्थित सात घुम्तीमा हिमालयन नेचुरल स्पा सञ्चालन गरेकी थिइन् । नाबालिकालाई आर्थिक प्रलोभनमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।