Main
नारायणकाजीको प्रश्न– पानी जहाज चढ्ने टिकटको वैधानिकता सकियो ?
२० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सञ्चालनमा रहेका पानी जहाजबारे जिज्ञासा राखेका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बोल्दै उनले यो विषयमा पानी जहाज कार्यालयका अधिकारीहरूसँग जवाफ माग गरेका हुन् । समितिमा पानी जहाज एन संसोधन विधेयकमाथि छलफल चलिरहेको छ । छलफलमा भाग लिँदै उनले प्रश्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।