Main
नारायणकाजीले खोजे बजेटमा क्रमभंगता, अन्यथा संकट रोक्न नसकिने चेतावनी
३१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा क्रमभंगता खोजेका छन् । बुधबार राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै उनले देश ठूलो संकटतर्फ धकेलिरहेको बताए । सुधारका निम्ति संरचना सहितको क्रमभंगता आवश्यक रहेको अन्यथा संकट रोक्न नसकिने चेतावनी दिए । ‘दृढतापूर्वक एउटा नयाँ ढंगको…
– यस समाचारको श्रोत : Online Khabar हो ।