Main

नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार 

८ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका एक जना पुरुषलाई सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको छ । करिब ४०/५० वर्षीय पुरुष नारायणी नदीमा माथिबाट बग्दै आएको देख्नासाथ पुलचोकबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ती पुरुषलाई जीवितै उद्धार गर्न सफल भएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धारपछि उनलाई उपचारका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button