Main
नासा नेपालको एडभाइजरी बोर्डको बैठक सम्पन्न
२७ असार, काठमाडौं । नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा) नेपालको केन्दिय सल्लाहकार समिति (एडभाईजरी बोर्ड)को प्रथम बैठक शुक्रबार सम्पन्न भएको छ । होटल रोयल टुलिप ग्वार्कोमा भएको बैठकमा संघको एडभाईजरी बोर्ड सदस्यहरु डा. धनञ्जय रेग्मी, अनिल भण्डारी, ठाकुर प्रसाद न्यौपाने, रितु भट्ट, अच्यूत गुरागाई, शिवहरि सापकोटा तथा नासा फाउण्डेशन नेपालका संयोजक कृष्ण सिंह बस्नेत समेतको आजको…
– यस समाचारको श्रोत : Online Khabar हो ।