Main

नासु र खरिदारको सरुवा बन्द, बढुवाको लागि मात्रै दुर्गम जान अंकुश

१८ मंसिर, काठमाडौं । सरकारले राजपत्र अनंकित प्रथम (नासु) र द्वितीय श्रेणी (खरिदार)का कर्मचारीहरुको सरुवामा रोक लगाएको छ । बढुवाको अंकका लागि केही समय मात्रै दुर्गममा सरुवा भएर जाने प्रवृत्ति बढेपछि नासुको सरुवाको सहमति माघ समान्तसम्म रोकिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदारहरुको सरुवा लागि फागुन मसान्तसम्म सहमति नदिने निर्णय गरेको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button