Main

नासोले पायो आइएयूको राष्ट्रिय सदस्यको मान्यता

२३ कात्तिक, काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) लाई  ईन्टरनेशनल एष्ट्रोनोमिकल युनियन (आइएयू) को राष्ट्रिय सदस्यको मान्यता पाएको छ । नासोका अध्यक्ष सुरेश भट्टराईले लामो समयको अथक प्रयास पश्चात् खगोल विज्ञानको सर्वोच्च संस्था ईन्टरनेशनल एष्ट्रोनोमिकल युनियनको सदस्य राष्ट्र भएको जानकारी दिए । ‘नेपालका लागि यो एक ऐतिहासिक उपलब्धि हो ।  अझ नेपालको प्रतिनिधित्व गर्ने संस्थाको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button