Main

निगम सञ्चालक समिति अध्यक्ष राइले लिए पद तथा गोपनीयताको शपथ

१८ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम सञ्चालक समितिका नवनियुक्त अध्यक्ष विक्रम राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेसँग उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्यक्रममा निमित्त सचिव घिमिरेले निगमलाई सुधारको बाटोमा अगाडि बढाउँदै व्यवस्थित पद्धतिको थालनी गर्ने जिम्मेवारी निगम सञ्चालक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button