Main
निजी अस्पताल र नर्सिङ संघबीच के–के सहमति भयो ?
१६ कात्तिक, काठमाडौं । सरकारी सरह तलब सुविधासहितका विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नर्स र निजी अस्पताल प्रतिनिधिबीच सहमति भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बेलुका २३ बुँदे सहमति भएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार स्वास्थ्य मन्त्रालयमा नर्सहरूको माग सम्बोधन गर्न भएको वार्तामा सहमति भएको हो । ‘निजी अस्पताल र नर्सिङ…
– यस समाचारको श्रोत : Online Khabar हो ।