Main
निजी क्षेत्रले सवा खर्ब अनुमान गरेको आईटी निर्यात किन देखिँदैन राष्ट्र बैंक तथ्यांकमा ?
पछिल्लो सात महिनामा १२ अर्ब ४१ करोड रुपैयाँ बराबर आइटी निर्यात भएको देखिए पनि आईटी उद्यमीहरू भने नेपालबाट कम्तीमा पनि १ अर्ब अमेरिकी डलर अर्थात् १ खर्ब ४० अर्ब हाराहारी निर्यात भएको दाबी गर्छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।