Main
निर्माण व्यवसायीको रोकिएको मध्ये थप सवा ३ अर्ब भुक्तानी तयारी
१६ मंसिर, काठमाडौं । सरकारले निर्माण व्यवसायीको गत आर्थिक वर्ष २०८०/८१ मा रोकिएको भुक्तानीयोग्य रकममध्ये थप सवा ३ अर्ब रुपैयाँ दिने तयारी गरेको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार आगामी दुई साताभित्र यो रकम भुक्तानी दिने तयारी छ । मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार अघिल्लो आव प्रक्रिया पूरा गरेर भुक्तानीयोग्य बनेको ८ अर्ब…
– यस समाचारको श्रोत : Online Khabar हो ।