Main

निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै

९ असोज, काठमाडौं । निर्वाचन आयोगको बैठक बस्दैछ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आजको बैठकबाट मतदाता नामावली संकलन खुलाउने निर्णय हुनेछ । सरकारले बुधबार मतदाता नामावली खुलाउने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश अनुसार मतदाता नामावली संकलन खुलाउने बारे निर्णय लिन आयोगको बैठक आज दिउँसो बस्दैछ । आयोगको तयारी अनुसार कातिक मसान्तसम्म…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button