Main

निर्वाचन आयोगको सर्भरमा समस्या, मतदाता नामावली दर्तामा सास्ती (तस्वीरहरू)

२७ कात्तिक, काठमाडौं । सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ता गर्ने समय सीमा तोकेको छ । यो समय सकिन अब तीन दिन मात्र बाँकी छ । तर, निर्वाचन आयोगको सर्भरमा समस्या आउँदा मतदाता नामावली दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय पुगेकाहरूले हैरानी खेपिरहेका छन् । बिहीबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामवलीमा दर्ता गर्न पुगेकाहरूले यस्तै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button