Main
निर्वाचन सुरक्षाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै निर्वाचन आयोग
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री सुशीला कार्कीसहित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दैछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।