Main

निषेधित क्षेत्र तोड्न उक्साउँदै धवल शम्शेर

१५ चैत, काठमाडौं । राप्रपाका नेता धवल शम्शेर जबराले राजावादीहरूलाई उक्साउँदै निषेधित क्षेत्र तोड्न आह्वान गरेका छन् । नयाँबानेश्वरस्थित संसद भवनतर्फ तोकिएको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा तितरवितर भएकाहरुलाई राणाले एकत्रित हुन र निषेधित क्षेत्र तोड्न आह्वान गरेका हुन् । प्रहरीले बल प्रयोग गरेपछि राजावादी नेताहरु सभास्थल छाडेर हिँडेपछि प्रदर्शनकारी अन्योलमा परेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button