Main
नीति तथा कार्यक्रमले सामुदायिक विद्यालयको मानमर्दन गर्यो : शिक्षक महासंघ
२५ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारको नीति तथा कार्यक्रमले सामुदायिक विद्यालयको मानमर्दन गरेको निष्कर्ष निकालेको छ । महासंले नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ र ६६ ले सामुदायिक विद्यालयको मानमर्दन गरेको जनाएको हो । ‘वक्तव्यको बुँदा नं ६६ ले पाठ्यक्रमबारे सरकारको अज्ञानता प्रकट गरेको छ भने सोही वक्तव्यको बुँदा नं. ६५ मा व्यक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।