Main
नीतिगत दरका दाँजोमा तीन गुणा घट्यो ब्याजदर
चालु आव साउनमा बैंक तथा वित्तीय संस्थाको औसत निक्षेपको ब्याजदर ५.६६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । जेठसम्ममा यस्तो ब्याजदर १.३७ प्रतिशत बिन्दुले घटेर ४.२९ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।