Main
नेटफ्ल्क्सिले घोषणा गर्यो सन् २०२५ मा आउने भारतीय फिल्म र सिरिजको सूची
काठमाडौं । नेटफ्ल्क्सिको भारतीय संस्करणले सन् २०२५ का लागि भारतीय फिल्म, शो र सिरिजको लाइनअप सार्वजनिक गरेको छ । सूचीमा नयाँ अनुहारको जबर्जस्त प्रवेश हुँदैछ, अग्रणी कलाकारको प्रतीक्षित पुनरागमन हुनेछ । केही अचम्म तुल्याउने कलाकारको पनि एन्ट्री हुनेछ । सिद्धार्थ आनन्दले यसवर्षदेखि डिजिटल डेब्यु गर्दैछन् । उनले सैफअली खान र जयदीप अहलावत स्टारर ‘ज्वेलरी थिफ’…
– यस समाचारको श्रोत : Online Khabar हो ।