Main
नेतृत्वविहीन पर्यटन, अन्योलमा उद्योग
जेनजी आन्दोलनका बेला भौतिक र मानसिक रूपमा समेत आक्रमणमा परेको पर्यटन क्षेत्र भने अझै अन्योलमा छ । आन्दोलन लगत्तै नेपाललाई धेरै देशले घुमफिरका लागि खतराको सूचीमा राखेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।