Main

नेपथ्यबाट निस्केको समाज जोड्ने सङ्गीत

भनिन्छ फूल र सङ्गीत नरुचाउने मानिस भेटिंदैन। त्यसैले होला आजका नेपालीका लागि नेपथ्य र अमृत गुरुङ नयाँ र नौला नाम होइनन्। तर तिनले यो परिचय बनाउन गरेको संघर्षको कथा भने थोरैलाई मात्रै थाहा होला। गिरीश गिरीको ‘नेपथ्य‘ पढ्दा त्यो रोचक कथा थाहा लाग्छ। यस बेला नेपथ्य संयुक्त राज्य अमेरिका घुमिरहेको छ, त्यहाँका विभिन्न शहरमा कन्सर्ट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button