Main
‘नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन’ मा भारतलाई निम्तो
१५ माघ, काठमाडौं । आगामी मार्चमा आयोजना हुने ‘नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन’ मा भारतबाट उच्च तहका पदाधिकारीको सहभागिताका लागि नेपालले निम्ता दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारत सरकार, विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीचको भेटमा यस्तो निम्तो दिइएको मन्त्रालयले जनाएको छ । नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको…
– यस समाचारको श्रोत : Online Khabar हो ।