Main

नेपाल आएकी महाकुम्भकी ‘भाइरल गर्ल’लाई हेर्न हजारौं ओइरिए

महोत्सवमा आकर्षणको केन्द्र बनिन् भारतीय भाइरल गर्ल मोनालिसा भोस्ले । प्रयागराजमा हालै चलेको महाकुम्भमा फूलमाला बेच्न बसेको बेला भाइरल भएकी नीला आँखावाली मोनालिसाले मधानी महायज्ञमा प्रस्तुति समेत दिइन् । उनले नृत्य प्रस्तुति दिएकी थिइन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button