Main
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेले लिए शपथ
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडेले शपथ ग्रहण गरेका छन् । पाँडेले गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् । बैंकको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७औं बैठकबाट अध्यक्ष चयन भएका पाँडेले प्रचलित कानुन तथा नियमानुसार सोमबार नेपाल राष्ट्र बैंकको एक कार्यक्रममा गभर्नर अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।