Main

नेपाल ओलम्पियन्स एसोसिएसनमा नयाँ नेतृत्व चयन, विष्ट पुनः अध्यक्ष

१५ असार, काठमाडौं । नेपाल ओलम्पियन्स एसोसिएसनको चौथो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा आज भएको साधारण सभाबाट अध्यक्ष दीपक विष्टसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन्। विष्ट यसअघि पनि अध्यक्ष थिए। एसोसिएसनको दुई उपाध्यक्षमा प्रविण तुलाधर, देबु थापा महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा मनिता श्रेष्ठ प्रधान र कोषाध्यक्षमा सन्तोषी श्रेष्ठ चयन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button