Main

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

२७ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को पदस्थापन र काज सरुवा गरेको छ । प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारी सहितको सरुवा गरेको  जनाएको हो । नेपाल प्रहरी प्रधान कार्यालयले मंसिर १७ गते बसेको मन्त्रीस्तरीय बैठकले जनपद प्रहरी समूह तर्फको प्रहरी वरिष्ठ पदबाट प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरेको र उनीहरुलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button