Main

नेपाल प्रेस युनिनयको केन्द्रीय समिति बैठक सुरू

४ साउन, काठमाडौं । लोकतान्त्रिक पत्रकारहरूको छाता संगठन नेपाल प्रेस युनियनको केन्द्रीय समितिको बैठक सुरू भएको छ । काठमाडौंको थापागाउँस्थित कार्निभल रेष्टुरेन्टमा प्रेस युनियनको केन्द्रीय समितिको बैठक सुरू भएको हो । बैठकमा युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले स्वागत गरेका छन् । साथै युनियनको मनोनीत सल्लाहकारहरू तेज प्रकाश पण्डित, विपुल पोखरेल तथा केन्द्रीय समिति सदस्यहरू पाेषनाथ अधिकारी,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button