Main
नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको खातामा ७४ लाख घुस
नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको घुस प्रकरणले ऋण लिन सेवाग्राहीले पाइरहेको झन्झट, सास्ती र मोलाहिजालाई सतहमा ल्याइदिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।