Main
नेपाल भारत सीमामा कडाइ, १ हजार ८४४ स्थानमा चेकिङ, ३१२ वटा पेट्रोलिङ गस्ती
पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले भारतर्फका सीमा क्षेत्रहरुमा १ हजार ८४४ स्थानमा चेकप्वाइन्ट राखेर सीमा जाँच गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।