Main
नेपाल र भारतका भन्सार उच्च अधिकारीहरूको बैठक काठमाडौंमा सुरु
२८ चैत, काठमाडौं । नेपाल र भारत भन्सारका उच्च अधिकारीहरूको बैठक काठमाडौंमा सुरु भएको छ । नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूको बैठक सुरु भएको हो । भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले बैठकमा दुई देशका भन्सार कार्यालयहरू…
– यस समाचारको श्रोत : Online Khabar हो ।