Main
नेपाल र म्यानमारबीचको पहिलो हाफ रोमाञ्चक बराबरीमा
११ फागुन, काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा म्यानमारसँग खेलिरहेको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदमसम्म दुवै टोलीले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको हो । खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै गोल…
– यस समाचारको श्रोत : Online Khabar हो ।