Main

नेपाल र म्यानमारबीचको फाइनल खेलको टिकट मूल्य दोब्बर

१२ फागुन, काठमाडौं । काठमाडौंमा जारी चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलका लागि टिकट मूल्य तोकिएको छ । दर्शकले लिग चरणका खेलहरूभन्दा टिकट मूल्य दोब्बर तिर्नुपर्ने भएको हो । प्रतियोगिताको फाइनलमा बुधबार नेपाल र म्यानमार खेल्दै छन् । यसअघि साधारणतर्फ ५०० र भीआईपीतर्फ १००० रुपैयाँ तोकिएकोमा अब साधारणतर्फ १००० र भीआईपीतर्फ २०००…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button