Main
नेपाल ल क्याम्पसमा स्ववियुको मतदान जारी
८ वैशाख, काठमाडौं । नेपाल ल क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन स्ववियु (स्ववियु)को मतदान भइरहेको छ । २०८१ चैत ५ गते हुन नसकेको मतदान आज भएको हो । ‘मतदान जारी छ । शान्तिपूर्ण भइरहेको छ’, क्याम्पस प्रमुख श्यामबहादुर कार्कीले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।