Main

नेपाल स्ट्रीट प्रिमियर लिगका लागि टिम दर्ता प्रक्रिया सुरु

१ साउन, काठमाडौं । नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट प्रतियोगिता हो। लिगमा सहभागी हुन चाहने कम्पनीहरूले अनलाइन मार्फत वा इमेल [email protected] मार्फत मा इमेल गरेर फारम लिन सक्नेछन्। टिम छनोट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button