Main
नेपाल हवाई सेवा प्राधिकरण विधेयक संसद्मा पेस
१३ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने सम्बन्धी दुई वटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गरेका हुन् । लामो समयदेखि प्राधिकरण टुक्र्याउने विषयमा छलफल भए पनि विधेयक अगाडि…
– यस समाचारको श्रोत : Online Khabar हो ।