Main
नेपालमा कसरी पतञ्जलि आयो ? प्रधानमन्त्रीमाथि नै मुद्दा चल्नुको धरातल के हो ?
करिव ११ वर्षअघि नै तामेलीमा राखेको धुलाम्मे फाइल टक्टक्याएर अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत ९३ जनामाथि मुद्दा चलाउदा मूलतः चार चरणमा कसुर भएको जिकिर गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।