Main

नेपालमा ‘दिपल ई०७’ सार्वजनिक गर्ने एमएडब्लू वृद्धिको तयारी

काठमाडौं । नेपालका लागि चांगान कार तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले अटोमोबाइल उद्योगमा नयाँ सेग्मेन्ट स्थापना गर्दै विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयूभी दिपल ई०७ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ‘भर्सटाइल, इन्टेलिजेन्ट, क्यापाबल र स्टाइलिस’ दिपल ई०७ ले मानव जातिको यात्रा अनुभवमै क्रान्ति ल्याउने अपेक्षा कम्पनीको छ । चांगानको एक सय ६३ वर्ष लामो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button