Main
नेपालमा बोटको ‘निर्भाना’ सिरिज सार्वजनिक, प्रिमियम अडियो अनुभव पाइने
बोटले अडियो वेयरेबल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै आएको छ र नेपाल प्रवेश गरेको केही वर्षमै यो वर्गका शीर्ष तीन ब्रान्डमध्ये एकका रूपमा स्थापित भइसकेको छ, जसले नेपाली उपभोक्तामाझ यसको गहिरो रुचि र विश्वास प्रमाणित गर्दछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।