Main
नेपाललाई भारतीय हक्की संघको सहयोग
८ जेठ, काठमाडौं । भारतीय हक्की संघले नेपाल हक्की संघलाई सहयोग स्वरुप खेल सामग्री बिहीबार हस्तान्तरण गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी समितिकी सदस्य समेत रहेकी नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले समान ५/५ सय थान हक्की स्टिक र बल तथा प्रशिक्षण सामग्री सहयोग स्वरुप प्राप्त भएको जनाएकी छन् । एसियाली हक्की…
– यस समाचारको श्रोत : Online Khabar हो ।