Main
नेपालले गुमायो दुई ओभरमा दुई विकेट

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध १०७ रनको विजय लक्ष्य पछ्याएको नेपालले सुरुको दुई ओभरमा दुई विकेट गुमाएको छ । कुशल भुर्तेल ४ रनमा र अनिल कुमार साह शून्य रनमा आउट भए ।
२–२ विकेट लिए । २.४ ओभरमा ई विकेट गुमाउँदा नेपालले ९ रन बनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।