Main
नेपाली उत्पादन कोरियामा विस्तार गर्ने समझदारी
४ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोर्टर्स एसोसिएसन (कोईमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोईमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । कोईमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ…
– यस समाचारको श्रोत : Online Khabar हो ।