Main
नेपाली कमेडियनले दिए अस्ट्रेलियन आइडलमा अडिसन
काठमाडौं । नेपाली कमेडियन प्रनेश गौतमले यसवर्षको अस्ट्रेलियन आइडलमा अडिसन प्रस्तुति दिएका छन् । एक अंग्रेजी गीत गाउँदै उनले दिएको प्रस्तुतिलाई लिएर यतिबेला सामाजिक संजालमा चर्चा भैरहेको छ । ‘म गाउन जाँदैछु ‘आइ विल सर्भाइभ’ जजसँग उनले भनेका छन् । त्यसपछि एक जज भन्छिन्- लेट्स डु इट बेबी ।’ अनि प्रनेश गाउँछन्- यू थिंक आइ…
– यस समाचारको श्रोत : Online Khabar हो ।