Main

नेपाली चेस टोली श्रीलंका प्रस्थान

२६ फागुन, काठमाडौं । वर्ल्ड चेस फेडेरेशन (फिडे) र एशियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा सञ्चालन हुने एशियन जोनल ३.२ चेस च्याम्पियनसिप २०२५ प्रतियोगितामा सहभागिता जनाउन नेपाली चेस टोली श्रीलंकातर्फ प्रस्थान गरेको छ । यही मार्च ११ देखि १८ सम्म कोलम्बोस्थित फ्याकल्टी अफ ग्राजुएट स्टडिज युनिभर्सिटीको हलमा सञ्चालन हुने एशियन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button